राष्ट्रपतिको अपिल- संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछु

काठमाडौं ।  जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । राष्ट्रपति पौडेलले बिहीवार दिउँसो एक विज्ञप्ती जारी गर्दै मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिलसमेत गरेका छन् । उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर