सेनाद्वारा बैंक लुटपाट गर्ने पाँच जना पक्राउ

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो ।

भर्खरै काठमाडौँको बानेश्वरमा तोडफोड गर्ने एउटा समूहलाई सेनाले पक्राउ गरेर आफूहरूलाई बुझाएको नेपाल प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर