प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ प्रहरीको मृत्यु

काठमाडौं । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौंको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ ।प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर