राष्ट्रपति कार्यालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । यसअघि बानेश्वर क्षेत्रमा जारी गरेको कर्फ्युको दायरा बढाइएको हो । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

cdo-1757316796.JPG


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर