भक्तपुरकाे गाईजात्रा (फोटो फिचर )

भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सुरु भएको छ। भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट साँझ लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो।
प्रतिक्रिया