राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरेका हुन् । ।
नियमित भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति कार्यालय गएको सचिवालयले जनाएको छ। अहिले भेटवार्ता जारी छ।
प्रतिक्रिया