बझाङ–बैतडी सडक खण्ड पूर्णरूपमा अवरुद्ध

काठमाडौं । बैतडीको जयपृथ्वी राजमार्गअन्तर्गतको बझाङ–बैतडी सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । सुर्नया गाउँपालिका–७ नाचन्थलिस्थित जयपृथ्वी राजमार्गमा बझाङ-बैतडी सडकखण्डको भन्ज्याङ भन्ने स्थानमा सडक माथिबाट पहिरो आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर