धान दिवसको अवसरमा धान रोप्दै किसान

काठमाडौं ।  आज राष्ट्रिय धान दिवसकोे अवसरमा देशभरका किसानहरूले आ–आफ्ना खेतबारी रोपाइँ गरेका छन् । मुट्ठी रोपेर माना फाउने धान खेती नेपालको प्रमुख बाली हो । आज के पहाड, के तराई र के हिमाल सर्वत्र स्थानीय मौसमअनुसार धान रोपेर किसनहरू वर्षभरका लागि अन्न उत्पादनमा जुटेका छन् । त्यसमध्ये प्रस्तुत छ त्यही धान रोपाइँका तस्बिर ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर