सुर्खेत-जाजरकोटमा भूकम्पको पराकम्पन

काठमाडौं । सुर्खेतको काँक्रेविहार– जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ । चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर