त्रिशूली–३ ‘ए’ को सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत

काठमाडौं ।  त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ । सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएसँगै सुरक्षाकर्मीहरूले उद्धार कार्यलाई थप तीव्रता दिएका छन् । उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बताएका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर