प्रतिनिभिसभाको बैठक स्थगित

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको मङ्गलबानर दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजे बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम  बुधबार १ बजे बैठक बस्ने तय भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर