रास्वपाको प्रवक्तामा खरेल, सह–प्रवक्तामा चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्। पार्टीको आज शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। खरेल ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यका निर्वाचित भएका थिए। यसैगरी पार्टीको सह–प्रवक्तामा रास्वपा सह-प्रवक्तामा सुरेन्द्र चौधरी मनोनीत भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर