पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुखको जाहेरी

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। उनले हिजो सोमबार ललितपुर जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्।

ललितपुर प्रहरी परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीका अनुसार यो विषय साइबर अपराधसँग सम्बन्धित छ। उनले भने, ‘साइबरमार्फत मानमर्दन भयो भन्ने खालको जाहेरी आएको छ र यो अहिले प्रक्रियामा छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर