बझाङमा ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं ।  बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ बजेर ४० मिनेटमा भूकम्प गएको छ ।

४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय साना साना भूकम्पका धक्का देशका विभिन्न भागमा केन्द्रबिन्दु भएर जान थालेका छन् । गत आइतबार रुकुम पूर्वको कोलमा केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर