खामेनीको हत्याको बदलाको निशाना डोनाल्ड ट्रम्प प्रमुख

काठमाडौं ।  इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर