रवि र गोरबिच नयाँदिल्लीमा भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ।
हिजो बिहीबार साँझ लामिछाने र गोरबिच दिल्लीमा भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको रास्वपा स्रोतले जनाएको छ। रास्वपा सभापति लामिछाने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा यही जेठ १८ गते दिल्ली गएका थिए।
प्रतिक्रिया
