दोस्रोपटक पनि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक स्थगित भएको छ । विपक्षी दलले नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति सुनिश्चिता खोजेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । त्यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । विपक्षीको अडानले बैठक फेरि स्थगित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर