टर्किस एअरलाइन्सको जहाजमा आगलागी

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एअरलाइन्सको जहाजमा आगलागी भएको छ । विमानको चक्कामा एकाएक आगलागी भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

टीके-७२६ कल साइनको विमान इस्तानबुलबाट सोमबार बिहान काठमाडौं आएको थियो ।  विमानस्थल अधिकारीहरूका अनुसार आगलागी नियन्त्रणमा आइसकेको सबै यात्रु सुरक्षित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर