वैशाख १७ गते संघीय संसद्को अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। हिजो मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै संसद्को अधिवेशन आह्वान गरेका हुन् ।

यो अधिवेशन बजेट अधिवेशन पनि हो । आगामी आर्थिक वर्षको बजेट पेश हुनेछ। सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर