एमाले नेता मल्लविरुद्ध बलात्कारको कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको हो ।

मुगुको सोरु गाउँपालिका–१० धैनकोट घर भएका ५२ वर्षीय मल्लले आफूमाथि बलात्कार गरेको पीडित महिलाको भनाइका आधारमा उनी बिरुद्ध मुद्दा दर्ता भएको हो । अनुसन्धानको शिलशिलामा मल्ल हाल प्रहरी हिरासतमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर