वीरगन्जमा आज बिहानै अतिक्रमित संरचनामाथि डोजर

काठमाडौं ।  वीरगन्जमा आज  आइतबार बिहानदेखि त्रिभुवन राजपथअन्तर्गत सडक विस्तार कार्य तीव्र रूपमा अघि बढाइएको छ। सडक डिभिजन कार्यालय हेटौंडाको समन्वयमा सडक अतिक्रमणमा परेका घर तथा टहराहरू हटाउन डोजर परिचालन गरिएको हो।

सडक विस्तारका लागि डोजर र एक्साभेटरसहित ९ वटा उपकरण प्रयोग गरिएको छ भने वीरगन्ज महानगरपालिकाले पनि थप ४ वटा डोजर परिचालन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर