धन्यवाद प्रस्ताव पारित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा गरेको सम्बोधनका लागि प्रतिनिधिसभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति पौडेलले शुक्रबार संयुक्त सदनमा सम्बोधन गरेका थिए । त्यो सम्बोधन प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको हो ।
प्रतिक्रिया
