जगदम्बा ग्रुृपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं ।  जगदम्बा ग्रुृपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्। सीआईबीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर