प्रतिनिधिसभा बैठक चैत २२ गतेसम्म स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २२ गतेसम्मका लागि स्थगित भएको छ । बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते ११ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।
प्रतिक्रिया
