पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि बिहीबार भर्ना गरिएको छ। नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको बताइन्छ। बिहान ८ बजे भर्ना गरिएका उनको पेसमेकर परिवर्तन गरिनेछ।

अब्जर्भेसनपछि ५०१ नम्बर बेड बुक गरिएको छ। उनको पेसमेकर डा. यादव भट्ट नेतृत्वको टिमले परिवर्तन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर