भ्रष्टाचारसम्बन्धी छानबिन समिति गठन हुँदै
काठमाडौं । सरकारले नेता र उच्च पदस्थहरूकोे सम्पत्ति छानबिन लागि अधिकार सम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।
१५ दिनभित्र यस्तो समिति गठन गरिने प्रधानमन्त्री कार्यालयले कार्यसूची सार्वजनिक गरेको हो । जसले राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन गर्ने छ। सुरुमा २०६२–६३ पछिको र दोस्रो चरणमा २०४८ पछिको छानबिन गर्ने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया
