यो हो बालेनको काइदा

काठमाडौं  । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा पूजाआजा गर्नु भएको छ। हिजो शुक्रबार मन्त्रिपरिषद बैठक सकेपछि  साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी प्रधानमन्त्री शाहले पूजाआजा गर्नु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर