यो हो बालेनको काइदा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा पूजाआजा गर्नु भएको छ। हिजो शुक्रबार मन्त्रिपरिषद बैठक सकेपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी प्रधानमन्त्री शाहले पूजाआजा गर्नु भएको हो ।
प्रतिक्रिया
