देउवाको बूढानीलकण्ठस्थित घर भत्काइँदै

काठमाडौं । जेनजी आन्दोलनकारीहरूले आगजनी गरी खण्डहर बनाइएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर धमाधम भत्काउन थालिएको छ ।

प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्णरूपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो । घर पूर्ण रूपमा क्षति भएपछि हाल देउवा परिवार महाराजगञ्जमा बस्दै आएको थियो। अहिले देउवा परिवार भने  उपचारको बहानामा विदेश पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर