इद–उल–फित्र : इदगाहमा सामूहिक प्रार्थना
काठमाडौं । इस्लाम धर्मावलम्बीको पर्व इद–उल–फित्रको अवसरमा शनिबार देशभरका गर्दै उत्सवका साथ पर्व मनाएका छन् । इद–उल–फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइन्छ । यस महिना इस्लाम धर्मावलम्बीले जकात (दान) दिने चलन छ । यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया
