इद–उल–फित्र : इदगाहमा सामूहिक प्रार्थना

काठमाडौं ।  इस्लाम धर्मावलम्बीको पर्व इद–उल–फित्रको अवसरमा शनिबार देशभरका  गर्दै उत्सवका साथ पर्व मनाएका छन् । इद–उल–फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर पर्व मनाइन्छ । यस महिना इस्लाम धर्मावलम्बीले जकात (दान) दिने चलन छ । यसलाई पुण्य कमाउने महत्त्वपूर्ण अवसरको रूपमा लिने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर