श्रम संस्कृति पार्टीले खाता खोल्यो

काठमाडौं । श्रम संस्कृति पार्टीले खोटाङबाट आफ्नो जितको खाता खोलेको छ। खोटाङमा उक्त पार्टीका आर्यन राई विजयी भएका छन्।

उनले १६ हजार ६१२ मत ल्याएर जित हात पारेका हुन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका देव विक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन्। कांग्रेसका विरकाजी राईले ११ हजार ९५७ मत ल्याएर तेस्रो स्थानमा छन्। श्रम संस्कृति पार्टीले अन्य दुई ठाउँमा अग्रता लिइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर