भक्तपुर-१ मा नेमकिपाभन्दा रास्वपा ५,२८९ मतले अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले ३३ हजार ४ सय ३६ मत हासिल गरेका छन् । यस्तै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले २८ हजार १ सय ४७ मत ल्याएका छन् । नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । यसरी नेमकिपाको भन्दा रास्वपाको मत अन्तर ५ हजार २ सय ८९ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर