ओलीभन्दा बालेन साह २५ हजार ७ सय ९५ मतले अगाडि
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बाले साहले ३४ हजार ८ सय ६३ मत हासिल गरेका छन् । यसरी बालेन साह ओलीभन्दा २५ हजार ७ सय ९५ मतले अगाडि छन् ।
प्रतिक्रिया
