रास्वपा १९ स्थानमा विजय हासिल गर्दै ९८ स्थानमा अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अहिलेसम्म जारी मत गणनाको परिणमअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले १९ स्थानमा विजय हासिल गर्दै ९८ स्थानमा अग्रता हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ५ स्थानमा जित हात पार्दै ९ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले १ स्थानमा जित्दै १३ स्थानमा अग्रता लिएको छ । नेकपाले २ स्थानमा विजयी भएर १० स्थानमा अग्र रहेको छ । श्रम संस्कृति पार्टीले पनि ५ स्थानमा अग्रता लिए पनि एक स्थानमा पनि जित्न सकेको छैन । राष्ट्रि प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर