भक्तपुर-१ मा नेमकिपाभन्दा ४ हजार ८ सय ८५ मतको अन्तरले रास्वपा अगाडि

काठमाडौं ।  प्रतिनिधिसभाको भक्तपुर क्षेत्र नम्बर १ मा हालसम्म रास्वपाका रुकेश रञ्जिले अग्रता हासिल गरेका छन् । निर्वाचन आयोगको वेब साइतमा बेलुकी ९ बजेसम्मको अपडेटअनुसार रञ्जितले १८ हजार ३५ मत प्राप्त गरेका छन् भने नेमकिपाका प्रेम सुवालले ११ हजार १५० मत ल्याएका छन् । उनीहरुबिच ४ हजार ८सय ८५ मतको अन्तर रहेको छ ।
यस्तै, नेपाली कांग्रेसका कबिर राणाले २हजार ४१५ मत ल्याएका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले १ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर