दोलखाको मालू ४ मा अर्को मितिमा चुनाव हुने
काठमाडौं । दोलखाको तामाकोशीको मालू ४ मा स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।
दलहरु बीच तनाव बढेपछि मतदान स्थलमा प्रहरीले हवाई फायर समेत गरेको थियो।सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले प्रतिनिधि र मतदाता सबै हिँडिसकेकाले अर्काे मिति ताेकिने बताउनुभयो ।
प्रतिक्रिया
