मतदानको समय समाप्त, लाम लागेकाले खसाल्न पाइने

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्धारण गरेको मतदानको समय सकिएको छ । मतदानको समय विहान ७ बजेदेखि ५ बजे सम्म कायम गरिएको थियो । मतदानको सयम सकिएपनि मतदान केन्द्रमा पुग्नु भएका र लाइनमा बस्नु भएका मतदाताहरुले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

केही ठाउम छिटफुट घटक्रम भएपनि निर्वाचन देशभर उत्साहजक र शान्तपूर्ण रहेको आयोगले जनाएको छ । आयोगले मतगणना सुरु गरेको २४ घण्टामा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । देशभर ४ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर