राष्ट्रियसभामा १८ जना नयाँ सांसद निर्वाचित
काठमाडौं । राष्ट्रियसभा सदस्य पदको हिजो आइतबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र जनता समाजवादी पार्टी नेपार्लका १ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् । प्रत्येक प्रदेशमा भएको मतदानपछि निर्वाचन आयोगले सबै उम्मेदवार मतपरिणाम सार्वजनिक गरेको हो । निर्वाचनमा कांग्रेस र एमाले तथा जनता समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन भएको थियो ।



प्रतिक्रिया
