देउवाको रिट न्यायाधीश पोखरेलको एकल इजलासमा

काठमाडौं ।  नेपाली कांग्रेसको शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर गरेको निर्वाचन आयोगको निर्णयविरुद्ध रिटको पेसी आज रहेको छ । यो रिटको पेसी न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा तोकिएको छ ।

आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वोच्च अदालत पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर