मौसम : मुख्यतया सफा रहने

काठमाडौं ।  हाल देशभर कुनै उल्लेखनीय (Meteorological Analysis) मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पुस ३ गते बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भू-भागमा आज राति आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर