अब देशको नेतृत्व गर्ने कुलमान घिसिङको घोषणा

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले अब देशको नेतृत्व गर्ने घोषणा गरेका छन् । आज उनकै संरक्षणमा खुलेको उज्यालो नेपाल पार्टीको घोषणासभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यद्यपि, उनले यो दल आफ्नो भनेर उनले भनेनन् । जुनसुकै पार्टीले पनि बोलाए आफू अतिथि बनेर जाने उनको घोषणा थियो । उनले अहिले आफूलाई देशकै नेतृत्व गर्नुपर्ने विचार आएको बताउँदै सक्रिय राजनीतिमा होमिएको बताए । तर, अहिले आफूले पाएको जिम्मेवारी विद्युत प्राधिकरणको नेतृत्वबाट हटाईएपछि प्राप्त भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर