नवनियुक्त दुई मन्त्रीको शपथ ग्रहण समारोह
काठमाडौं । नवनियुक्त दुई मन्त्रीले आज शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथग्रहण गराएका हुन् ।
शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता छन् ।
प्रतिक्रिया
