भारतबाहेक अरु देशका राजदूत फिर्ता बोलाउने निर्णय

काठमाडौं । सरकारले भारतबाहेकका अन्य देशका नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । दलहरुको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको हो ।

यसरी फिर्ता हुने राजदूतहरुमा जापान, चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन,जापानलगायतका रहेका छन् । उनीहरुलाई आगामी कार्तिक २० गतेभित्र फर्किसक्ने भनिएको छ । तर, भारतका लागि राजदूत डा. शंकर शर्मालाई भने यथावत राखिएको छ । उनलाई तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणाको सिफारिशमा राजदूत बनाईएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर