देशभरको मौसम मुख्यतया: सफा रहने
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशभर मौसम मुख्यतया: सफा रहने छ ।
सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया
