प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने सम्भावना रहेको बताइएको छ। प्रधानमन्त्री सचिवालयले त्यसम्बन्धी तयारी गरिरहेको पनि बताइएको छ ।
सचिवालयको सूत्रका अनुसार आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम लगभग तय गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर