मुग्लिन–नारायणगढ सडक सञ्चालन

काठमाडौं । पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड केहीबेर अघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक पहिरो पन्छाएर ४६ घण्टापछि सञ्चालनमा आएको हो ।
दुवै तर्फबाट डोजरले पहिरो पन्छाएपछि केही बेरबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दि ए ।
प्रतिक्रिया