राष्ट्रपति पौडेलको निजी घर जल्नबाट रोक्न गोली प्रहार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन् । काठमाडौं महानगरपालिका-१६, बालाजु हाइट बोहोराटारमा रहेको पौडेलको निजी निवासमा प्रदर्शनकारीले आगो लगाएका हुन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोलीसमेत प्रहार गरेको स्थानीयले जानकारी दिएका छन् ।
प्रतिक्रिया
