देउवा निवास पनि असुरक्षित, तोडफोडको प्रयास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा तोडफोडको प्रयास गरेका छन्।

देउवा निवासतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले बूढानीलकण्ठको कृष्णपाटी चोकमा रोके पनि भीड थपिएपछि तोडफोडको प्रयास भएको हो। अहिले प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर