भक्तपुरमा प्रहरी पछि हटे

काठमाडौं ।  भक्तपुर नगर क्षेत्रमा पनि आज मंगलबार बिहानैदेखि जेनजीको समर्थनमा प्रदर्शन सुरु भएको छ । भक्तपुरको इनाचो र दत्तात्रय क्षेत्रमा आज बिहान करिब ९ः३० बजेतिर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । त्यस क्षेत्रमा तैनाथ प्रहरीले प्रदर्शन रोक्न खोज्दा उनीहरूमाथि ढुंगामुढा भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । साँघुरा क्षेत्र भएकाले प्रहरीहरू आफ्नो रक्षाका लागि फराकिलो ठाउँतिर हटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर